नामाङ्कन पत्र भर्ने विषयलाई लिएर भाजपा- तृणमूल समर्थकहरूमाझ कुचबिहारमा झ्याउला

कुचबिहार (निसं) : कुचबिहारको ब्लक 1 अन्तर्गत खण्ड विकाश कार्यालयमा पञ्चायत चुनाउको लागि नामाङ्कन पत्र भर्ने विषयलाई लिएर आज उत्साह देखा पऱ्यो। सत्तारूढ पार्टीका समर्थकहरूले भाजपा-का उम्मेदवारहरूलाई नामाङ्कन पत्र भर्नमा बाधा पुऱ्याएको आरोप लगाएको छ। उक्त घटनालाई लिएर सनसनी फैलिएको छ।  घटनास्थलमा पुगेर पुलिसका जवानहरूले स्थितिलाई नियन्त्रणमा ल्याएको छ। भाजपाले घुघुमारी क्षेत्रबाट रेली निकालेर बीडीओ कार्यालयमा नामाङ्कन पत्र भर्न गइरहेको समय तृणमूल काङ्ग्रेसले आज घुघुमारी चौपाटी क्षेत्रमा सडकमा विरोध प्रदर्शन शुरू गरेको भाजपाले आरोप लगाएको छ। तथापि, नामाङ्कन पत्र भर्नबाट रोक्ने प्रयास गर्दा सृजना भएको परिस्थितिलाई पुलिसले नियन्त्रमा ल्याएको बताइएको छ। तथापि, तृणमूल काङ्ग्रेसले आरोपलाई अस्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes