नमस्ते फाउण्डेशनको तर्फबाट सडकपेटीमा जीवन बिताइरहेका एकजना व्यक्तिको दार्जिलिङमा दाहसंस्कार

दार्जिलिङ (निसं): सामाजिक संस्था नमस्ते फाउण्डेशनले सडकपेटीमा जीवन बिताइरहेका एकजना मानिसको हिजो दाहसंस्कार गरिदिएको छ। मृतक दार्जिलिङ बजारमा भारी बोकेर आफ्नो जीविका चलाउँदै आइरहेका थिए। उक्त शवलाई तीन दिनसम्म दार्जिलिङको प्रहरीले कानुन बमोजिम मुर्दाघरमा राखे। यतिका दिनसम्म मृतकको कोही आफन्त, अभिभावक नआएको र जीवित रहँदा नमस्ते फाउन्डेसनले बेलाबखत साफ-सफाई गरेर लुगाफाटा र खाना दिने गरेकोले उक्त शवलाई दार्जिलिङ पुलिसले बेवारिस शवको दाह संस्कार गरिदिन सामाजिक संस्था नमस्ते फाउण्डेशनलाई सुम्पिएको थियो।
मान्छे जतिसुकै एक्लो भए तापनि मरेपछि उसको अन्तिम संस्कार अरू सबैको जस्तै गरिनुपर्छ भन्ने सोंच राखेर नमस्ते फाउन्डेसनले आफ्नो स्थापना कालदेखि नै यस्तो काम गर्दै आइरहेको छ। सदर थाना दार्जिलिङका एएसआई निङमा छिरिङ शेर्पाको विशेष सहयोग मार्फत मृत शवको हिजो सोमबार अन्तिम संस्कार गरियो। यसको लागि एएसआई निङमा छिरिङ शेर्पा, दार्जिलिङ सदर थाना लगायत स्वयंसेवकहरू क्रमैले श्रीमती योगिता राई, सुश्री सेविका क्षेत्रीलाई फाउन्डेसनको तर्फबाट धन्यवाद दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes