नमस्ते आईडल सिजन एक-को विजेता बने सोनादा नयाँ कमान निवासी अमन गुरुङ

खरसाङ (निसं): नमस्ते आईडल सिजन एक-को विजेता सोनादाको नयाँ कमान निवासी अमन गुरुङ बने। गायन क्षेत्रकाहरूलाई प्रोत्साहन गर्न साथै मञ्च प्रदान गर्नलाई नमस्ते खरसाङ च्यानलको आयोजनामा गत अक्टोबर महिनादेखि शुरू भएको नमस्ते आईडल सिजन एक-को ग्राण्ड फिनाले खरसाङको क्याम्ब्रीज स्कूलको हलमा सम्पन्न भयो।अमन गुरुङले नमस्ते आइडलको खिताबसितै आकर्षक ट्रफीको साथमा नगदराशि 25 हजार रूपियाँ पनि जितेका छन्। यसको साथै वरिष्ठ संगीतकार एवं संगीत संयोजक रुपेस रसाईलीको खरसाङस्थित प्रसिद्ध आर स्टुडियोमा तिनले गीत रेकर्डिङ गर्न पाउने भएको छ। उक्त नमस्ते आईडलको उप विजेता शुभम प्रधान बनेका छन् जसले ट्रफीको साथमा नगदराशि 11 हजार प्राप्त गरे, जसलाई स्व मंगलसिंह ग्याबाबको परिवारले प्रायोजन गरेको थियो। त्यसरी नै तेस्रोमा दिलरामको शाहिद राई बने जसले ट्रफीसितै नगदराशि 7 हजार प्राप्त गरे भने उक्त राशि मिङमा तामाङ र संगीतकार महेश्वर तामाङले प्रायोजन गरेका थिए। त्यसरी नै चौथोमा सबिता गजमेर र पाँचौं रुपेस मंग्राती बने।

दुवैले ट्रफीसहित नगद राशि पाँच-पाँच हजार प्राप्त गरेका थिए जसलाई ईण्डियन आईडल प्रशान्त तामाङले सहयोग गरेका थिए। यी पाँचैजना फाइनलिस्टहरूले बागिना सांगीतिक टोलीको साथमा राष्ट्रिय च्यानल दुरदर्शन (डीडी नेशनलन) को नेपाली कार्यक्रममा प्रस्तुति दिन पाउने भएको छ। आज सम्पन्न ग्राण्ड फिनालेमा नमस्ते आईडलको पाँचैजना प्रतियोगीहरूले बागिना सांगीतिक टोलीको साथमा लाइभ प्रस्तुति दिएका थिए। नमस्ते आईडल सिजन एकको निर्णायकहरू वरिष्ठ संगीतकारद्वय सहदेव चामलिङ र उपेन्द्र प्रधान, लोक गायिका सुचिता खाती थिए भने ग्राण्ड मास्टरमा वरिष्ठ संगीतकार महेश्वर तामाङ थिए। कार्यक्रम विश्व सुब्बा र सुप्रिना गिरीले सञ्चालन गरेका थिए। प्रतियोगीहरूलाई अनलाइन भोटिङमार्फत् भोट दिएको थियो भने ग्राण्ड फिनालेमा 30 जना वरिष्ठ संगीतकारहरूले 10 पोइन्ट गरेर लाइभ भोटिङ पनि गरेका थिए। त्यसरी नै ग्राण्ड फिनालेमा तीनजना निर्णायकहरूले अंक दिएका थिए भने ग्राण्ड मास्टरले भिटो प्रयोग गरी 100 अंक प्रदान गर्ने प्रावधान भए पनि ग्राण्ड मास्टर महेश्वर तामाङले 100 मा 40 भोट अमन गुरुङलाई दिएका थिए। कार्यक्रममा निर्णायकहरू र ग्राण्ड मास्टरलाई नमस्ते खरसाङको तर्फबाट सम्मान जनाइयो। अर्कोतिर, नमस्ते आईडलमा सहभागी सबै प्रतियोगीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes