नमस्ते खरसाङको आयोजनामा 15 वर्षमुनिका नानीहरूलाई लिएर नृत्य प्रतियोगिता आयोजना

खरसाङ (निसं): नमस्ते खरसाङको आयोजनामा 15 वर्षमुनिका नानीहरूलाई लिएर नृत्य प्रतियोगिता आयोजना गरियो। खरसाङको एउटा निजी स्कुलमा सम्पन्न उक्त नृत्य प्रतियोगितामा कालेबुङ, सिलगढी, सौरेनी, दार्जिलिङ, खरसाङ लगायत वरिपरिका 15 वर्षमुनिका नानीहरूले भाग लिएका थिए। यस नृत्य प्रतियोगिताको पहिलो दिन 30 सेप्टेम्बरमा मोठ 31 जना नानीहरूले भाग लिएका थिए अनि पहिलो दिनको अडिशनमा मोठ 21 जना नानीहरू चयन भएका छन्। उक्त प्रतियोगिताको दोस्रो दिन आज 21 जना नानीहरूले आफ्नो प्रस्तुति दिएपछि मोठ 15 जना नानीहरू चयन भएका छन्।

अब आज चयन भएका 15 जनाले आगामी 7 अक्टोबरको दिन प्रस्तुति दिएपछि तीमध्ये 10 जनालाई चयन गरिनेछ भने आगामी 8 अक्टोबरको दिन बिहान 10 जनाले प्रस्तुति दिएपछि त्यही दिन 5 जनालाई चयन गरेर फाइनल सम्पन्न हुने भएको छ। यस नृत्य प्रतियोगितामा निर्णायकको रूपमा जमुना शर्मा, राजीव थापा र सिल्भेष्टर लेप्चा रहेका छन्। त्यसरी नै ग्राण्ड मास्टरको रूपमा नृत्य गुरु अशोक थापा उपस्थित थिए। यसैगरी, प्रतियोगिताको पहिलो दिन नृत्य प्रशिक्षिका अरूणा छेत्री सुन्दास अतिथिको रूपमा उपस्थित थिइन् भने आजको दोस्रो दिन नृत्य प्रशिक्षक ध्रुव रसाईली अतिथिको रूपमा उपस्थित थिए। यस नृत्य प्रतियोगितालाई दिव्यत्तम अधिकारी र सबिना गिरीले सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes