नामरिंग चियाबारीका प्रबन्धकको एकतर्फी नीतिको विरोध गर्दै श्रमिकहरूको हितमा अघि आयो जोइन्ट फोरम

नामरिंग (निसं): दार्जिलिङको रंगली रंगलीयट ब्लक अन्तर्गत पर्ने नामरिंग चियाबारी गत 8 मार्च 2023 देखि बन्द अवस्थामा रहेको थियो। यद्धपि 7 अप्रेलको दिन श्रमिक संगठनहरू तथा मालिक पक्षमाझ बगान खोलाउन पर्ने विषय लिएर सिलगढीमा सम्झौता सभाको आयोजना गरिएको थियो। उक्त सभामा श्रमिक तथा कर्मचारीहरुको हितमा सठिक निर्णय नआएको कारण प्रजातान्त्रिक मोर्चा तथा यसको श्रमिक संगठनका प्रतिनिधिहरु बाहेक अन्य सबै श्रमिक संगठनहरुले सभाबाट वक आउट गरेको थियो। यही दुईपक्षीय सम्झौता अनुरूप 11 अप्रेलदेखि बगान खोलियो तर मालिक पक्षको शर्त अनुसार 168 कर्मचारीमध्ये मात्र 60 जनालाई बगानमा राखिने (सोही प्रकारले तलब पनि आवन्टन गरिने) अन्य 108जना कर्मचारीहरूले आफ्नो राजीनामा स्वीकार्नु पर्ने एकतर्फी नीतिको सबैले घोर विरोध जनाउँदै 18 अप्रेलदेखि कर्मचारीहरु आफ्ना काममा नगएपछि बगान फेरि अघोषित बन्दको अवस्थामा रहेको छ।

शासक दल, बगान बचाऊ समिति तथा मालिक पक्षको खेलाइँची समझौताको कारण आज श्रमिक तथा कर्मचारी सबै पिसिएका छन। यसर्थ हाम्रो चियाबारी जहाँ 1298 श्रमिकहरु कार्यरत छन, उनीहरुको यस दर्दनाक स्थितिलाई मध्य नजर राखी यस समस्याको समाधानको निम्ति आज जोइन्ट फोरमले नामरिंग चियामा श्रमिकहरुको हक र हितको निम्ति फ्याक्ट्री परिसरमा सभा राखेको एचपीडब्ल्यु केन्द्रीय समितिका सचिव एवं जोइन्ट फोरमका सदस्य धिरज राईले जानकारी दिएका छन्। श्रमिकहरुले विगत 6 महिनादेखि अघोषित बन्दको कारण दैनिक रोजदर पाएका छैन तर जबसम्म हामीले न्याय पाउदैनौ तबसम्म हाम्रो आन्दोलन जारी राख्ने छौं भनी श्रमिकहरुको भनाइ रहेका छन्। यसैले श्रमिकहरूको लडाइँलाई साथ दिनका निम्ति जोइन्ट फोरम अघि आएको छ। जोइन्ट फोरमको भनाई अनुसार अब सबै श्रमिकवर्ग एक हुन पर्छ। अब बगान खोल्छ भने त्रिस्तरीय बैठक हुन पर्छ भन्ने स्थानीय चियाबारीका नेतृत्ववर्गले आफ्नो मांग राखेका छन्। अर्कोतिर, जोइन्ट फोरमको पक्षबाट प्रतिनिधिहरूले सम्बोधन गर्दै अघोषित बन्द नामरिंग चियाबारीका श्रमिकहरुको हक र हित साथै बन्द चियाबारी पुनः सञ्चालन गर्नको निम्ति डटेर कार्य गरिदिने वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetextrabet girişextrabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes