नामरिङ चिया कमानको समस्याबारे 22 मार्चमा बैठक हुने

दार्जिलिङ (निसं): रंगली रंगली ब्लक अन्तर्गत पर्ने बन्द अवस्थामा रहेको नामरिङ चिया बगानको समस्याबारे सह श्रम-आयुक्तले  आगामी 22 मार्चको दिन बैठक बोलाएको छ। गत केही दिन अघि नामरिङ चिया बगानका प्रबन्धकहरूले अचानक बगान छोडेर गएपछि चिया बगानमा कार्यरत श्रमिकहरू बिचल्नी परेका छन। चिया श्रमिकहरूको समस्यालाई ध्यानमा राखेर हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले गत 8 मार्चको दिन राज्यको श्रम मन्त्रालय समक्ष पत्राचार गरेको थियो। हाम्रो तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङद्वारा हस्ताक्षर गरिएको पत्रमा नामरिङ चिया बगान बारेमा अविलम्ब कार्यवाही गरिनु पर्ने मांग गरेको अनि 8 मार्च कै साँझमा अध्यक्ष डीके गुरूङले राज्यको श्रम मन्त्रालयका अधिकारीसित टेलिफोनिक सम्पर्क गर्दा श्रम मन्त्रालयको विभागीय प्रमुख सल्लाहकार पशुपति नाथसँग नामरिङ चियाबारीको सन्दर्भमा धेरै लामो चर्चा-परिचर्चा भएको थियो भनि हाम्रो पार्टीले जारी विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरे अनुसार प्रमुख सल्लाहकार पशुपतिनाथले नामरिङ चिया बगानका श्रमिकहरूले पाउनु पर्ने रोजी लगायत अन्य साहुलियतहरूको सूची विभागीय अधिकारीसँग मागेर यी विषयमा अविलम्ब बैठक बोलाउने वचन दिएका थिए, जसको फलस्वरूप हिज शुक्रबार पश्चिम बंगाल राज्यको सह श्रमआयुक्तले आगामी 22 मार्च 2023 मा बैठक बोलाएको बताइएको छ। उक्त बैठकको सूची नामरिङ चिया बगानलाई पनि जारी गरिएको अवगत गराउँदै हाम्रो पार्टीलाई पत्राचार गरेको बताइएको छ।  यसबारे हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले भने, नामरिङ चिया बगान बन्द भएकोले स्थानीय श्रमिकहरूको अवस्था बुझ्न हामी नामरिङ चिया बगान गएका थियौ अनि स्थानीय चिया श्रमिकहरूसँग कुराकानी गर्दा तिनीहरूले राहत सामग्रीको कुरा उठाएका थिए अनि आफुहरूले श्रमिकहरू समक्ष के-कस्ता राहत सामग्रीहरू चाहिन्छ, त्यसको सूची मांगेका छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes