नाम्सु बालासन खोलामाथिको पुलको नयाँ नामकरणमा गोरामुमोको आपत्ति

मिरिक (निसं) : अल इण्डिया गोर्खा एक्स सर्भिसमेन वेलफेयर एसोसिएशनले नाम्सु बालासन खोलामाथि दागोपापको कार्यकालमा निर्माण गरिएको फूलको नाम शहीद भगतवीर तामाङ पुल नामकरण गरेकोमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आपत्ति जनाएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीले पार्टी कार्यालयमा एउटा प्रेस भेलाको आयोजना गरेर आपत्ति जनाएको हो। पत्रकारहरूसित कुराकानी गर्दै गोरामुमो मिरिक ब्राञ्च कमिटीका अध्यक्ष महेन्द्र खड्का, सल्लाहकार तथा थर्बु चिफ् अमीर थापा, जीएनडब्ल्युओ मिरिक समष्टि अध्यक्षा विमला थुलुङ अनि पार्टीको भूतपूर्व सैनिक संगठन मिरिक अध्यक्ष सहदेव रनपहेंलीले दागोपापको पालोमा तत्कालीन दागोपाप अध्यक्ष सुवास घिसिङले नाम्सु बालासन खोलामा निर्माण गरिएको पुलको नामकरण अघिबाट नै नाम्सु मुक्ति पुल भनेर सुवास घिसिङले गरिसकेका थिए भन्दै हाल आएर उक्त पुलको नाम परिवर्तन गर्दा हामीलाई आपत्ति भएको छ भनी बताएका छन्। उनीहरूले ज्ञामन ब्रीजको नामले पनि प्रचलित रहेको उक्त पुल वास्तवमा ज्ञामन कम्पनीले निर्माण गरेको कारण ज्ञामन ब्रीज कतिले भन्ने गरे पनि पुलको वास्तविक नाम भने सुवास घिसिङले नाम्सु मुक्ति पुल राखेको तर अहिले आएर उक्त पुलको नाम शहीद भगतवीर तामाङको नाममा राखेकोमा हामी आपत्ति जनाउँदछौ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes