नन्दीग्राम आसनको लागि नामाङ्कन पत्र बुझाइन् ममता ब्यानर्जीले

आउँदो 2021-को विधानसभा चुनाउमा नन्दीग्राम विधानसभा क्षेत्रबाट पार्टीका शीर्ष नेत्री ममता ब्यानर्जीले तृणमूल प्रार्थीको रूपमा आज नामाङ्कन पत्र बुझाइन्। तिनले आज हल्दियाको महकुमाशासक कार्यालयमा आफ्नो समर्थनहरूको साथमा गएर आउँदो विधानसभा चुनाउमा तृणमूल प्रार्थीको रूपमा नामाङ्कन पत्र भरिन्। यसभन्दा अघि तिनले यहाँको सबैभन्दा पुरानो शिव मन्दिरमा पुजा अर्चना गर्नको साथै यस अवधि तिनका समर्थकहरूले खेला होबे-को नारा लगाए। राज्यको मोठ 294 वटा विधानसभा आसनहरूमध्ये नन्दीग्राम विधानसभा आसनमा सबैको नजर परेको देखिन्छ। किनभने अब उक्त आसनमा भाजपाका उम्मेद्वार तथा पूर्व तृणमूल विधायक शुभेन्दु अधिकारी अनि ममता ब्यानर्जीमाझमा कठोर प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। स्मरण रहोस्, उक्त नामाङ्कन पत्र बुझाउन ठिक एक दिन अघि हिजो ममता ब्यानर्जीले नन्दीग्राम क्षेत्रको परिभ्रमण गर्नको साथै त्यहाँका मानिसहरूको उपस्थितिमा एउटा सभालाई सम्बोधन गरेकी थिइन्। तिनले यस अवसरमा आफूले बरू आफ्नो नाम भुल्न सक्ने तर नन्दीग्रामको नाम आफ्नो मनमा अमेट छाप रहेको दावी गर्दै यस क्षेत्रबाट स्थानीय मानिसहरूको सहयोगमा चुनाउ लड्ने घोषणा गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes