नन्दीग्राम दिवसको अवसरमा शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण

सिलगढी : पश्चिमबंग तृणमूल माध्यमिक शिक्षक समितिद्वारा आज शिक्षक समावेशको आयोजना गरियो। कार्यक्रमको शुरूआतमा तृणमूल नेता गौतम देव, रञ्जन सरकार लगायत अन्यले नन्दीग्रामको कृषि आन्दोलनका शहीदहरूलाई फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसपछि सिलगढीको कञ्चनजङ्घा स्टेडियमको हल प्राङ्गणमा शिक्षक समावेशको आयोजना गरियो।

उक्त समावेशमा विशेष गरेर आउँदो विधानसभा चुनाउमा के-कस्तो प्रकारले कार्यहरू गर्नुपर्छ भन्ने बारेमा चर्चा परिचर्चा गरियो। यस अवसरमा तृणमूल नेता गौतम देव, रञ्जन सरकार, प्राइमेरी काउन्सिल बोर्डका चेयरम्यान डा. सुप्रकाश राय, सिलगढी विधानसभाका तृणमूल प्रार्थी ओमप्रकाश मिश्र, अन्य विधानसभा आसनका तृणमूल प्रार्थीहरू लगायत शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes