नन्ही परी परियोजना: कन्याहरूलाई प्रदान गरियो चाइल्ड केयर किट

सिलगढ़ी: “नन्ही परी” परियोजनाको आठौ क्याम्प सिलगढ़ी सदर अस्पतालमा आयोजित गरियो। लायन्स क्लब अफ् सिलगढ़ी डिस्ट्रिक्ट 322 एफ-ले गत जुलाई महीनामा “नन्ही परी” नामक यो परियोजना शुरू गरेको थियो। यसपछि प्रत्येक महीनाको 27 तरीख सिलगढी सदर अस्पतालमा उक्त परियोजनाको कार्यक्रम गरिँदै आइरहेको छ। आज कन्याका आमाहरूलाई चाइल्ड केयर किट प्रदान गरियो। यस अवसरमा लायन्स क्लब अफ् सिलगढ़ीका अध्यक्ष जयन्त साहाले बताए अनुसार लायन्स क्लबको डिस्ट्रिक्ट 322 एफ-को वार्षिक सम्मेलनमा मोठ 11 वटा स्टलमा “नन्ही परी” परियोजनाको स्टल लगाइएको थियो भने यस परियोजनालाई सर्वश्रेष्ठ पुरस्कार प्राप्त भएको थियो। यसको साथै आगामी अप्रेल महीनामा हुने कोलकाताको विश्वबाङ्ग्ला सम्मेलनमा पनि “नन्ही परी” परियोजनाको स्टल लगाइने तिनले जानकारी दिए। आज 40 भन्दा अधिक नानीका आमाहरूलाई चाइल्ड केयर किट प्रदान गरियो।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes