नान्टु पालले निर्दलीय प्रार्थीको रूपमा बुझाए नामाङ्कन पत्र

सिलगढी : सिलगढी विधानसभा क्षेत्रका निर्दलीय उम्मेद्वार नान्टु पालले आज एउटा शोभायात्रा निकालेर आफ्ना समर्थकहरूको साथमा नामाङ्कन पत्र बुझाए। तिनी आज सुभाषपल्लीस्थित आफ्नो घरबाट बाजागाजाको साथमा आफ्नो कार्यकर्ता तथा समर्थकहरूलाई साथमा लिएर सिलगढी सहरको हिलकार्ट रोड हुँदै महकुमाशासक विभागमा पुगेर नामाङ्कन पत्र बुझाए। नान्टु पालले यस अवसरमा बताएअनुसार आफूलाई यति धेरै मानिसहरूले समर्थन गर्नेछन् भन्ने कुरा नसोचेको तर तिनीहरूको उपस्थितिले गर्दा आफूले अझ जीतको निम्ति धेर ऊर्जा पाएको छु। उक्त शोभायात्रामा सिलगढीको विभिन्न वार्डका मानिसहरू सामेल थिए। तृणमूल कङ्ग्रेसले आफूलाई टिकट नदिएर ठुलो गल्ती गरेको कुरो आज धेरै संख्यामा उपस्थित भएका मानिसहरूले प्रमाणित गरेको छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes