नान्टु पाल र मञ्जुश्री पाल पार्टीमा पुनः फर्किआउने कुराको विरोध गर्दै सिलगढी सहरमा तृणमूलको नाममा व्यापक पोस्टरिङ

सिलगढी : गद्दार नान्टु पाल र मञ्जुश्री पाललाई पार्टीमा फेरि फर्काइ ल्याउन हुँदैन भन्दै सिलगढी सहरमा तृणमूलको नाममा टाँसिएको पोस्टरले राजनैतिक माहौल उतप्त बन्न पुगेको छ। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको नाममा सिलगढी सहरको प्रमुख स्थलहरू हासमी चोक, गाँधी मोड लगायत विवेकानन्द मार्केटको धेरै ठाउँमा टाँसिएको पोस्टरमा नान्टु पाल र मञ्जुश्री पालको विरोध जनाउँदै तिनीहरूलाई फेरि तृणमूल कङ्ग्रेसमा सामेल हुन नदिनेबारे लेखिएको छ। स्मरण रहोस्, 2021-को विधानसभा चुनाउ अघि नान्टु पाल र मञ्जुश्री पाल तृणमूल कङ्ग्रेस छोडेर भाजपामा सामेल भएका थिए तर भाजपामा तिनीहरूले राम्रो पकड बनाउन नसकेपछि गत केही दिनदेखि तिनीहरू पुनः तृणमूल कङ्ग्रेसमा फर्किआउने होहल्ला चलिरहेको छ। यसैबीच पार्टीमा फर्किआउन अघि तृणमूल कङ्ग्रेसको पक्षमा अज्ञात व्यक्तिहरूद्वारा यस प्रकार पोस्टरिङ सिलगढी सहरको विभिन्न ठाउँमा गरिएको हाल यसलाई लिएर राजनैतिक माहौल गर्मिनको साथै विभिन्न चर्चा परिचर्चा भइरहेको छ। अर्कोतिर, पोस्टरिङको घटनालाई लिएर नान्टु पालले भने, तृणमूल पार्टीमा केही नेताहरूले आफूहरूलाई स्वागत जनाइरहेका छन् भने कतिपय व्यक्तिहरूले यस प्रकारको पोस्टरिङ गरेर विरोध जनाइरहेका छन्। उक्त पोस्टर कसले टाँसेको हो भन्नेबारे थाहा नलागे तापनि यो पार्टी आपसी मामिला हो। तृणमूल कङ्ग्रेसमा सामेल हुनेबारे अहिले नै नान्टु पालले केही भन्न नचाहेको साथै हाल जुन पार्टीमा छु त्यसैको निम्ति काम गर्दै जाने तिनले बताए। आउँदो सिलगढी नगरनिगम चुनाउमा भाजपाको तर्फबाट चुनाउ लड्ने जानकारी दिँदै दल परिवर्तन गर्नेबारे भविष्यले नै तय गर्नेछ भनी तिनले बताए। अर्कोतिर, पोस्टरिङलाई लिएर दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोषले भनिन्, केही व्यक्तिहरूले आफ्नो स्वार्थको निम्ति दलको ब्यानर प्रयोग गरिरहेको छ तर ती व्यक्तिहरू चिन्हित गरेर पार्टीले आवश्यक कार्वाही गर्नेछ। उक्त तृणमूल कङ्ग्रेसको नाममा पोस्टरहरूबारे पुलिस प्रशासनलाई जाँच गर्ने माग गरिसकेको छ। नान्टु पाल र मञ्जुश्री पालले तृणमूल कङ्ग्रेसमा पुनः फर्किआउनेबारे हालसम्म आफूसँग कुनै प्रकारको सम्पर्क नगरेको पापिया घोषले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes