नारायणी सेनाका सदस्यहरूलाई जल्पेश मन्दिर जानमा रोक, केही सदस्यहरू हिरासतमा

मैनागढी : नारायणी सेनाका सदस्यहरूलाई जल्पेश मन्दिर जाँदा मैनागढीमा रोकेको पुलिसविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार आज बिहान नारायणी सेनाका सदस्यहरूले केन्द्रिय गृह राज्य मन्त्री निशीथ प्रामाणिकलाई साथमा लिएर जल्पेश मन्दिर जाने कार्यक्रम रहेकोले मयनागढीको धर्मशालामा नारायणी सेना र भाजपाका कार्यकर्ताहरू भेला भएका थिए। यसपछि तिनीहरू जल्पेश मन्दिर जानको लागि त्यहाँबाट निस्कँदा बाटोमा पुलिसले नारायणी सेनाका सदस्यहरूलाई रोकेको आरोप रहेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार सरकारद्वारा जारी कोरोनाको नियमलाई पर्वाह नगरी नारायणी सेनाका सदस्यहरू जल्पेश मन्दिर जान निस्केको साथै यस्तो परिस्थितिमा धेरै संख्यामा मानिसहरूलाई मन्दिरमा प्रवेश गर्न नदिने भएकोले गर्दा नै तिनीहरूलाई जानमा रोके लगाइएको बताइएको छ। उक्त घटनाले गर्दा पुलिस र नारायणी सेनाका सदस्यहरूमाझ विवाद हुँदा नारायणी सेनाका केही सदस्यहरूलाई हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes