नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्कको विमोचन समारोह हुने

खरसाङ (निसं):  अगमसिंह गिरी संस्थान सलुवाद्वारा प्रकाशित गरिने परदेशी पत्रिकाको आगामी अङ्क वरिष्ठ साहित्यकार नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्कको रुपमा प्रकाशित गरिने भएको छ। उक्त  प्रकाशित अभिनन्दन विशेषाङ्कको विमोचन आगामी 4 सेप्टेम्बर सुकुना उच्चतर माध्यमिक विद्यालयमा अगमसिंह गिरी संस्थान, सुकुना साहित्यिक सांस्कृतिक संस्थान र नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्क विमोचन समारोह समितिको संयुक्त आयोजनामा वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न गरिने भएको छ। उक्त दिन उक्त विशेषाङ्कको विमोचनसँगै अगमसिंह गिरी संस्थानको तर्फबाट वरिष्ठ साहित्य नरबहादुर दाहाललाई अगमसिंह स्मृति सम्मानसँगै भाषा, साहित्य, सामाजिक, साङ्गीतिक र पत्रकारिताको क्षेत्रमा योगदान दिँदै आइरहेका 10 जना नारी प्रतिभाहरूलाई पनि सम्मान गरिने भएको छ। सम्मानमा शान्ति ठटाल (गायिका/संगीतकार), मेनुका प्रधान (नाट्यकर्मी), सुभद्रा बम्जन (साहित्य), रङ्गु सौरिया (सामाजिक कार्यकर्ता), सविता सङ्कल्प (पत्रकारिता), शान्ति राई (सामाजिक कार्यकर्ता), दीपा राई (चित्रकारिता), देविका मोक्तान (साहित्य/ समाज), मातृका गजमेर (साहित्य) र उर्मिला घिसिङ (साहित्य) लाई पनि सम्मान जनाइने छ। उक्त नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्कमा सबै लेखक- लेखिकाहरू लगायत भाषा-साहित्य प्रेमीहरू सबैलाई विमोचन समारोहमा उपस्थित भइदिने अगमसिंह गिरी संस्थानका सचिव विकास कार्कीले निवेदन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes