नर्बुजी लामाको नेतृत्वमा टिस्टा भेल्लीको विभिन्न ठाउँमा सेनिटाइज

टिस्टा भेल्ली: हाल दार्जिलिङ जिल्लाका विभिन्न कमान-बस्ती क्षेत्रहरूमा पनि कोरोना संक्रमितहरूको प्रकोप दिनहुँ बढ्दै गइरहेको कुरालाई ध्यानमा राखेर गोजमुमो बिमल खेमा तकदाह टिस्टा भेल्ली समष्टीका युवाहरूले नर्बुजी लामाको नेतृत्वमा सेनिटाइज गरिने तथा माक्सहरू वितरण गरिने कार्य जारी राखेको छ। यसै क्रममा गोजमुमो केन्द्रीय समितिका सदस्य तथा पूर्व पार्षद एवम् गत विधानसभाका उम्मेदवार नर्बुजी लामाको नेतृत्वमा टिस्टा भेल्लीका विभिन्न ठाउँहरूमा सेनिटाइज गर्नको साथै मास्कहरू वितरण गरियो। प्राप्त जानकारी अनुसार नर्बुजी लामाका सहयोगीहरू अनि टिस्टा भेल्लीका युवाहरुले यहाँको टिस्टा भेल्ली-गेल जोइण्ट हस्पिटल अनि यसको परिसरदेखि मन्सी गाँउ, बजार लाइन, लोअर कमजेट, डीपी साईड गैरी गाँउ, दोकान डाँड़ा लगायत अन्य गाँउहरुमा सेनिटाइज गरियो। यसको साथै कोरोना संक्रमण रोक्नेबारे मानिसहरूलाई सचेतना गराउँदै माक्सहरू पनि प्रदान गरियो। यस अवसरमा नर्बुजी लामाले मानिसहरूलाई कोरोना संक्रमणबाट आफु पनि बाँच्न अनि घर परिवार, गाउँ-समाजलाई बचाउँनको लागि सरकारद्वारा निर्देशित प्रोटोकललाई सबैले पालन गरिदिने आह्वान गर्दै सबैलाई मास्क अनिवार्य रूपमा लगाइदिने, ह्यान्ड सेनिटाइजको प्रयोग गरिनेदिने अथवा हातलाई बारम्बार साबुन लगाएर धुईदिने तथा अनावश्यक घरबाट बाहिर घुम्न ननिस्किदिने अपील गरे। तिनले टिस्टा भेल्लीका अन्य रहल ठाउँहरूमा पनि चाँडै सेनिटाइज गरिने पनि जानकारी दिएका छन्। अर्कोतिर, यस प्रकारले कोरोना महामारीको समयमा सेनिटाइज गरिदिएकोमा टिस्टा भेल्लीका जनताले गोजमुमो नेता नर्बुजी लामालाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes