नरबुङ चियाबारीका विजयी निर्दलीय प्रार्थी अम्बिका देवान भागोप्रमो-मा सामेल, अनित थापाले पार्टीमा जनाए स्वागत

खरसाङ (निसं): यसपालीको पञ्चायत चुनाउमा तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतभित्र पर्ने नरबुङ चियाबारीको बुथ नम्बर 242 बाट विजय बनेका निर्दलीय प्रार्थी अम्बिका देवान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। तिनलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले खदार्पणसहित पार्टीमा स्वागत जनाएका छन्। अम्बिका देवान पहिलेबाटै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सदस्या थिइन् तर चुनाउमा टिकट नपाएकोले निर्दलीय प्रार्थीको रुपमा चुनाउ लडेर विजय बनेका छन्। भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, केन्द्रीय सदस्य समीरदीप ब्लोन, पेमेन्द्र गुरुङ, सभासद प्रणाम रसाईली, भक्तिमान तामाङ लगायत अन्यहरूको उपस्थितिमा हिजो राति अम्बिका देवानले भागोप्रमो-लाई समर्थन जनाइन्।
शिवखोला ग्राम पञ्चायतमा रहेको 6 वटा सिटहरूमध्ये चारवटा सिट निर्दलीय प्रार्थीहरूले जितेका थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले केवल दुईवटा सिट जितेको थियो। एकजना निर्दलीय प्रार्थी अम्बिका देवान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि तिनीहरूको सिटको संख्या 3 पुगेको छ। शिवखोला ग्राम पञ्चायतमा बोर्ड गठन गर्नलाई चारजना पञ्चायत सदस्यहरूको खाँचो पर्छ। नरबुङबाट निर्दलीय प्रार्थी भागोप्रमो-मा सामेल भएपछि दुवैको तीन -तीनजना सदस्य भएको छ। अब शिवखोला ग्राम पञ्चायतको बोर्ड गठन गर्नलाई भागोप्रमो-लाई एकजना अनि निर्दलीयहरूलाई पनि एक सदस्य चाहिएको छ। त्यसैले शिवखोला ग्राम पञ्चायतको बोर्ड गठनमा अनिश्चिता देखा परेको छ। पार्टीमा सामेल भएपछि निर्दलीय पञ्चायत सदस्या अम्बिका देवानले आफु पहिले पार्टीमा रहेको तर टिकट नपाएपछि चुनाउमा निर्दलीय प्रार्थीको रुपमा खड़ा भएको बताइन्। तिनले चुनाउ अगावै जितेको खण्डमा अनित थापा र भागोप्रमो-लाई सहयोग गर्ने मन बनाएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes