नरबुङ चियाबारीमा अवकाशप्राप्त श्रमिकहरू तथा विभिन्न क्षेत्रका मानिसहरूलाई सम्मान

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा अवकाशप्राप्त श्रमिकहरू र विभिन्न क्षेत्रका मानिसहरूलाई सम्मान जनाइयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन नरबुङ शाखाका सभापति मातृका देवानले गरेका थिए भने सञ्चालन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सह सचिव राजेस थापाले गरेका थिए। यसै कार्यक्रममा नरबुङ चियाबारीको अवकाशप्राप्त श्रमिकहरूलाई सम्मान जनाइयो। यसैगरी, नरबुङ चियाबारीको सामाजिक कार्यकर्ताहरू र फुटबल खेलाड़ीहरूलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा स्वागत सम्भाषण ट्रेड युनियन नरबुङ चियाबारीका सचिव विकास गुरुङले राखेका थिए। कार्यक्रममा खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री लगायत अन्यहरूले वक्तव्य राखे। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, समष्टि उपाध्यक्ष राजु लामा, युवा शक्ति तीनधारे महानदी समष्टिका उप सभापति कपिल सुब्बा र सह सचिव प्रकाश थापा, महकुमा सदस्य एवम् समष्टिका प्रवक्ता अमीर प्रधान, अनिल राई लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes