नारी दिवसमा भाजपा महिला मोर्चाद्वारा शिक्षिका, सफाई कर्मी र आशा कर्मीहरूलाई संवर्द्धना

सिलगढी : सिलगढी भाजपा महिला मोर्चाको तर्फबाट आज अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियो। भाजपा महिला मोर्चाको तर्फबाट आज महिला सफाई कर्मी, आशा कर्मी तथा शिक्षिकाहरूलाई सम्मान जनाइयो। यस अवसरमा महिला सफाई कर्मीहरूलाई तौलिया र अबीर, शिक्षिकाहरूलाई फुल र चकलेट अनि आशा कर्मीहरूलाई फुल र मिठाई दिएर सम्मान जनाइयो


Leave a Reply

Your email address will not be published. Required fields are marked *