नारी शक्तिको कार्यकारी सचिव मारिया गोरेटी लेप्चा लगायत अन्य नेतृत्वहरू हाम्रो पार्टीमा सामेल

दार्जिलिङ (निसं) : पञ्चायत चुनाउ अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई ठूलो झटका लागेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 37 नम्बर समष्टि नारी शक्तिको कार्यकारी सचिव मारिया गोरेटी लेप्चाले पार्टी त्यागेर हाम्रो पार्टीलाई समर्थन जनाएका छन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 37 नम्बर समष्टि युवा शक्तिको उपाध्यक्ष डिमेन लेप्चा, पूर्व को-अर्डिनेटर पेमा भोटिया लगायत सन्तुक ग्राम पञ्चायतको सिरिसे गाउँ, युङपुङ, रूबुद बुङ क्षेत्रका केही समर्थकहरूले पनि हाम्रो पार्टीलाई समर्थन जनाएका छन। तिनीहरूलाई हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। हाम्रो पार्टीमा सामेल भएपछि मारिया गोरेटी लेप्चाले आफु राजनैतिक नेत्री हुन अघि एकजना समाजसेवी रहेको बताइन्। तिनले अझ भनिन्, आजसम्म मैले मेरो यस क्षेत्रलाई गर्नु पर्ने समाजिक सेवाका कार्यहरू गर्दै आइरहेको छु।

यस समाजिक सेवा कार्यहरूको क्रममा मैले धेरै अभावको दिनहरू पनि देखेको छु तरै पनि मैले मेरो समाजिक कार्यलाई विराम दिने काम कहिले गरिन। समाजिक कार्यलाई आफ्नो जिम्मेदारी सम्झेर अघि बढिरहेको साथै अबको समाजिक कार्यहरू हाम्रो पार्टीसँग जोडिएर गर्न चाहन्छु भनि मारिया गोरेटी लेप्चाले बताइन्। त्यसरी नै पेमा भोटियाले भने, हाम्रो पार्टीले मात्र समाज, क्षेत्रको अनि जनताको राम्रो सेवा कार्य गर्न सक्छ भन्ने हामीले बुझेर नै हामीले हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएको हौ। आफुहरूसँग 20 परिवार भन्दा धेरले आज हाम्रो पार्टीलाई समर्थन जनाएका छन्। यसभन्दा अघि हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा थियौ, त्यहाँ बसेर हामीले हेऱ्यौ तर तिनीहरूको मनमा समाज, जाति अनि क्षेत्रको निम्ति केही गर्छु एवं गरौं भन्ने रत्तिभर सोंच नरहेको भोटियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes