नारी शक्ति मार्गरेट्स होप खण्ड समिति गठन

सोनादा (निसं): टुंग सन्त मेरिज समष्टीको मार्गरेट्स होपमा भागोप्रमो नारी शक्तिको साङ्गठनिक सभा साथै नयाँ कमिटी गठन गरियो। टुंग सन्त मेरिज समष्टीका सभासद नुरी शेर्पाको अगुवाईमा साङ्गठनिक सभामा नारी शक्तिको कमिटी गठन गरिएको छ। सभामा सभासद नुरी शेर्पा लगायत समष्टीका सल्लाहकार दिलिप गजमेर, खण्ड सभापति देबेन्द्र सुब्बा, पञ्चायत समिति सदस्य थोग्याल तामाङ, पञ्चायत संयोजक लक्ष्मी सुब्बा आदिको उपस्थिति रहेको थियो। सभामा भागोप्रमो र नारी शक्तिको सांगठनिक गतिविधि विषयमा चर्चा-परिचर्चा गर्दै चियाबारी क्षेत्रमा पर्जा पट्टा विषयमा भागोप्रमो अध्यक्ष अनित थापाले गरेको पहलको सराहना गर्दै धन्यवाद दिए। यसै सभामा टुंग सन्त मेरिजको मार्गरेट्स होप खण्ड समितिको नारी शक्ति कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति अञ्जना राई, उप सभापति जजिमा सुब्बा, सचिव प्रभा तामाङ, सह सचिव सुष्मा तामाङ आदि चयन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes