नारीशिप विकास खरसाङको वार्षिक सभा साथै नयाँ कमिटी गठन

खरसाङ (निसं): सन् 2004 मा स्थापना भएको नारीशिप खरसाङको वार्षिक सभा सम्पन्न भयो। सभापति प्रभा छेत्रीको अध्यक्षता र बिमला लामाको सञ्चालनमा उक्त वार्षिक सभा सम्पन्न भयो। उक्त सभालाई सावित्री छेत्री, बिमला लामा र सभापति प्रभा छेत्रीले सम्बोधन गर्दै नारीशीप संगठन विषयमा चर्चा परिचर्चा गरियो। उक्त संगठनले अहिलेसम्म नारीहरूलाई लिएर विभिन्न कार्यहरू गर्दै आइरहेको छ। विशेष गरेर घरेलु हिंसा र नारीमाथि भइरहेको विभिन्न अन्यायहरू विरुद्ध उक्त संगठनले कार्यहरू गर्दै आइरहेको छ। यस संगठनलाई अझ सुदृढ गरेर अघि लैजाने अनि संस्थालाई सक्रिय रूपमा अघि बढाउन कार्य गर्नलाई पुरानो कमिटी विघटन गरेर नयाँ कमिटी गठन गरियो। जसमा सभापति प्रभा छेत्री, उप सभापति निरा प्रधान र रजनी मुखिया, सचिव बिमला तामाङ, सह सचिव भारती भुजेल र रेणुका लेप्चा, कोषाध्यक्षा रेणु प्रधान, सह कोषाध्यक्षा अल्पना छेत्री र अनिता लामा, कानुनी सल्लाहकार पंकज गुप्ता, सल्लाहकार दुर्गा प्रधान, सावित्री छेत्री, दिपा छेत्री, कमला लेप्चा, सोकिप तामाङ लगायत सातजना कार्यकारी सदस्याहरू चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes