नरिवल फुटाएर जनतालाई झुक्याउने होइन, काम गरेर देखाउने नेता हुँ : अनित थापा

तकदाह : तकदाह ग्लेनबन समष्टिमा आयोजित एउटा कार्यक्रमबीच जीटीए अध्यक्ष अनित थापाको उपस्थितिमा आज पिउने पानी र सडक निर्माण योजनाको शिलान्यास गरियो। शिलान्यास कार्यक्रममा विभागीय अघिकारीहरू, स्थानीय मोर्चा नेतृत्वहरू लगायत क्षेत्रीय जनताको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमबाट जनतालाई सम्बोधन गर्दै जीटीए अध्यक्ष अनित थापाले यस क्षेत्रका युवा, नारी, अभिभावकहरूले आन्दोलनलाई धेरै योगदान दिएको कारण जीटीए बनिए तापनि हालसम्म योगदानको कदर गरेर पूर्व जीटीए सञ्चालन गर्नेहरूले कार्य नगरेको आरोप लगाए। जनतालाई केवल ढाट्ने प्रवृत्ति भएको कारण जनताले नेताहरूको कुराहरू पत्याउनै छाडिसकेका छन्। आफूले पनि पहिला घोषणा गर्दा जनताले पत्याएका थिएनन् तर यो ठाउँ आफू जन्मेको ठाउँ भएको कारण आफूले जनतालाई नढाँटी राजनीति गर्ने बताए। यसैले आज सिङ्ग्रीमताम र यसको संलग्न क्षेत्रको लागि पिउने पानीको योजना, अप्पर माने डाँडादेखि लोअर माने डाँडाको सडकको योजना शुरू गरिएको तिनले बताए। जनताले नरिवल मात्रै फुटाउने नेतृत्वहरूलाई विश्वास गर्न छोडेका भन्दै आफू नरिवल फुटाउन होइन काम गर्नको निम्ति आएको बताए। विगत नेताहरूले आन्दोलनको नाममा युवाहरूलाई हतियार बनाएर प्रयोग गरे। गोर्खाल्याण्डको नाममा आन्दोलन गरेर कुर्सी चँडे तर हाम्रो युवाहरूलाई बेकारी बनाए। बेरोजगारी युवाहरूको निम्ति कुनै पहल गरेन। आफू बेकारी भाई बहिनीहरूको समस्या हल गर्ने दिशामा काम गरिरहेको बताउँदै जनताले काम गर्ने नेतृत्वलाई चिन्नुपर्ने अनित थापाले आहवान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes