नशालु इन्जेक्सन, कफ सिरपसहित युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले फुलबारीको सेटेलाइट टाउनसिप इलाकामा अभियान चलाएर 300 वटा नशालु इन्जेक्सन, 30 बोतल कफ सिरपसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक बालुरघाट निवासी सञ्जय रायको रूपमा चिन्हित गरिएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार बालुरघाट निवासी सञ्जय रायले नशालु इन्जेक्सन तथा कफ सिरप लिएर फुलबारीको सेटेलाइट टाउनसिप इलाकामा उभिरहेको गोप्य सुइँको पाएपछि एनजेपी थाना पुलिसले गत राति अभियान चलाएर उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिसले उक्त युवकबाट धेरै मात्रामा नशालु इन्जेक्सन र कफ सिरप उद्धार गरेको छ। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes