नशालु पदार्थको व्यवसायविरुद्ध डीवाईएफआई-द्वारा सिलगढी थानामा ज्ञापन

सिलगढी : सिलगढी थाना अन्तर्गत विभिन्न इलाकामा नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा दिन प्रतिदिन बढ्दै गइरहेकोले डीवाईएफआई सिलगढी दक्षिण-पूर्व लोकल कमिटीले यसको प्रतिवाद जनाएको छ। यसैको प्रतिवाद जनाउँदै आज डीवाईएफआई सिलगढी दक्षिण-पूर्व लोकल कमिटीका एउटा प्रतिनिधि टोलीले सिलगढी थानामा एउटा ज्ञापन पत्र चढायो। डीवाईएफआई-का सदस्यहरूले बताएअनुसार सिलगढी थाना अन्तर्गत विभिन्न इलाकामा नशालु पदार्थ सेवन गर्नेहरू तथा जुवाको अड्डा दिनदिनै बढ्दै गइरहेको छ भने ससाना केटाहरूले नशालु पदार्थहरू बिक्री गर्ने गर्दछन्। यसविरुद्ध पुलिसले उचित पदक्षेप ग्रहण गर्नुपर्ने माग गर्दै आज डीवाईएफआई-का सदस्यहरूले सिलगढी थाना अघि विक्षोभ प्रदर्शन गरे। डीवाईएफआई-का सचिव उद्यन दासगुप्तले बताएअनुसार पार्टीको तर्फबाट आज सिलगढी थानामा एउटा ज्ञापन पत्र चढाएको साथै यस सम्बन्धमा पुलिसले चाँडै कुनै पहल नगरेको खण्डमा आगामी दिनमा आफूहरूद्वारा वृहत् आन्दोलन गरिने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomibizabetvdcasinoJojobetcasibomibizabet girişSekabetbetgit girişbetgitJojobetcasibomGrandpashabet Built with ❤︎ by appycodes