नशालु पदार्थको सेवनमा रोकथाम गर्नेबारे बिजनबारीमा सभा

बिजनबारी: युवाहरूमा हाल नशालु पदार्थहरूको बढ्दो सेवन तथा यसबाट हुने गलत प्रभावबाट समाजलाई कसरी बचाउन सकिन्छ भन्ने उद्देश्य लिएर रेलिङ आले डाँडा कोलनी रोडको दुईवटा समाज अघि आएको छ। स्थानीय सूर्य नवदीप सेवा समाज तथा सृजना सेवा समाजले यसबारेमा एउटा संयुक्त सभाको आयोजना गरेर समाजका युवाहरूलाई नशालु पदार्थबाट कसरी टाढा राख्न सकिन्छ भन्ने विषयमा चर्चा-परिचर्चा गरियो। यसको साथै स्थानीय मानिसहरूलाई जागरुक गराउने उद्देश्य लिएर आगामी  सोमबारदेखि बिजनबारी हुँदै सम्पूर्ण लोअर रेलिङको इलाकाहरूमा नशालु पदार्थको रोकथाम गर्नेबारे व्यापक रूपमा पोस्टरिङ गर्ने भएको छ। यसपछि पनि नशालु पदार्थको सेवनमा रोकथाम नभए यसको सेवन गर्ने व्यक्ति चिह्नित गरेर कानुनी कार्वाही गरिइने लोअर रेलिङका अरुण प्रधानले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes