नशालु पदार्थसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा भक्तिनगर थाना पुलिसले गत राति सालुगढा इलाकामा अभियान चलाएर नशालु पदार्थसहित रजत महातोलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारीअनुसार पुलिसले उक्त युवकबाट 1 केजी नशालु पदार्थ उद्धार गरेको छ भने उक्त नशालु पदार्थ ब्राउन सुगर हुनसक्ने पुलिसले अनुमान लगाएको छ। यसको साथै उक्त नशालु पदार्थ परीक्षणको लागि पठाइएको छ। पुलिसले यस घटनामा अन्य संलग्न रहेको हुनसक्ने आशंकामा जाँच शुरू गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes