नशालु पदार्थ सेवन गर्ने युवकले दोकानबाट गर्यो चोरी

सिलगढी : दोकानमा बसेकी वृद्धा महिलालाई बातमा भुलाएर चोरले दोकानको क्यास बक्सबाट नगद रुपियाँ सहित चार्जमा लगाएको मोबाइल चोरेर चम्पट कसेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको गुरुङ बस्ती बजारको एउटा रासन दोकानमा एउटा युवकले केही किने बहानाले आएपछि दोकानमा बसेकी वृद्धा महिलालाई आफ्नो कुरामा भुलाएर भिन्ना-भिन्नै समान माग्न थाले। यसपछि उक्त महिला समान लिन जाँदा युवकले दोकानको क्यास बक्सबाट नगद रुपियाँ र चार्जमा लगाएको मोबाइल चोरी गरे। उक्त महिले समान लिएर आउँदा युवकले रुपियाँ ल्याउन भुले। म लिएर आउँदैछु भन्दै त्यहाँबाट चम्पट कसेको बताइएको छ। केही समयपछि उक्त वृद्धाको छोरा मोबाइल लिन आउँदा मोबाइल भेट्टाएनन्। यसपछि दोकानमा जडान गरेको सीसीटीभी फुटेज हेर्दा चोरीको घटना अघि आयो। यसपछि प्रधान नगर थानालाई घटनाबारे खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। आज साँझ जङ्क्शनबाट स्थानीय मानिसहरूको सहयोगमा उक्त चोरलाई पक्राउ गरेको छ। पक्रा परेका युवकलाई भोलि शुक्रवार सिलगढी अदालतमा पेश गरिनेछ। उक्त युवकसित सोधखोज गर्दा नशालु पदार्थ सेवन गर्नको लागि दोकानमा चोरी गरेको बताए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes