नशालु पदार्थ तस्करी गर्न आएका युवकलाई पक्रेर स्थानीय मानिसहरूले सुम्पिदिए पुलिसलाई

सिलगढी : मादक पदार्थ तस्करी गर्न पुगेका एकजना युवकलाई स्थानीय मानिसहरूले पक्रेर पुलिसलाई सुम्पिदिए। उक्त घटना सिलगढी नगरनिगमको 16 नम्बर वार्ड अन्तर्गत हाकिमपाड़ाको वीरेन्द्र कृष्ण भद्र सरणीमा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान उक्त इलाकामा दुईजना युवक यताउता घुमफिर गरिरहेको समय स्थानीय मानिसहरूलाई सन्देह लागेपछि केही मानिसहरूले ती दुई युवकसित सोधखोज शुरू गरे। सोधखोज अवधि एकजना युवक घटनास्थलबाट भागेपछि स्थानीय मानिसहरूले अन्य एकजना युवकलाई पक्रेर छानबीन गर्दा नशालु पदार्थ उद्धार गरेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर सिलगढी पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई हिरासतमा लिएर थानामा लगे। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त युवक दार्जिलिङ निवासी वानचेन गुरुङको रूपमा चिन्हित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes