नासिकमा लोग्नेको रहस्यमयी ढङ्गमा मृत्यु, 5 महीनापछि सिलगढीबाट स्वास्नी र सासु पक्राउ

सिलगढी: महाराष्ट्रको नासिकमा एकजना व्यक्तिले आत्महत्या गरेको मामिलाको जाँच गर्दै घटनाको 5 महिनापछि महाराष्ट्र पुलिसले सिलगढीबाट मृतकको स्वास्नी र सासुलाई पक्राउ गरेको छ। पक्रा परेकहरूमा मृतककी स्वास्नी पुजा छेत्री र सासु सविता छेत्री सामेल छन्। महाराष्ट्र पुलिसले सिलगढीबाट ती दुईजनालाई पक्राउ गरेपछि अदालतमा पेश गरेर आज ट्रान्जिट रिमान्डमा लिएर नासिक प्रस्थान गर्यो। प्राप्त जानकारी अनुसार महाराष्ट्रको नासिक निवासी योगेश नारगेरको सोशल मीडियाको माध्यमद्वारा पुजा छेत्री नाम गरेको युवतीसित परिचय भयो। यसको केही दिनपछि ती दुईको परिचय प्रेम सम्बन्धमा परिणत भएपछि गत वर्ष 5 जुनमा योगेश र पुजाले नासिकमै बिहे गरेका थिए। बिहे गरेको केही महिनापछि ती दुईमाझ मनमुटाव शुरू भएपछि वाक्क-दिक्क भएर योगेशले 30 सेप्टेम्बरमा नासिकस्थित आफ्नो घरमा आत्महत्या गरेको बताइएको छ। उक्त घटनापछि पुजा र तिनको आमा सबिता नासिकबाट सिलगढी आएर बस्न थाले। योगेशले अचानक आत्महत्या गरेकोमा तिनको परिवारका सदस्यहरूलाई सन्देह लागेपछि योगेशको आमा-बाबुले पुजा र सबिताविरुद्ध महाराष्ट्र थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका महाराष्ट्र थाना पुलिस गत राति सिलगढी आइपुगेपछि सिलगढी मेट्रोपोलिटन पुलिसको सहयोगमा पुजा र तिनको आमा सबिता छेत्रीलाई पक्राउ गरे। पुजा र तिनको आमा सबिता छेत्रीले योगेशलाई आत्महत्या गर्न बाध्य गरेकोबारे महाराष्ट्र पुलिसले मामिला दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişpusulabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetpusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetperabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişgrandpashabet girişcasibombetplaygrandpashabet güncel girişbetsalvadorbetsalvador girişpalacebetpalacebet girişcasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibomcasibom giriş Built with ❤︎ by appycodes