नाटाबाड़ी हाईस्कुलमा वार्षिक खेलकुद प्रतियोगिता

कुचबिहार : कुचबिहारको तुफानगञ्ज नाटाबाड़ी विधानसभा केन्द्रको नाटाबाड़ी हाई स्कुलमा वार्षिक खेलकुद प्रतियोगिताको आयोजना गरियो। उक्त प्रतियोगितामा उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोष एवम् तुफानगञ्ज-1 नम्बर खण्ड विकास अधिकारी शुभजीत दासगुप्ता मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा विद्यालयको नवनिर्मित कक्षाहरूको पनि उद्घाटन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *