नेशनल बोर्ड फर वर्कर्स एडुकेसन एन्ड डेभलपमेन्ट-को 63औँ श्रमिक शिक्षा दिवस पालन

राजगञ्ज : नेशनल बोर्ड फर वर्कर्स एडुकेसन एन्ड डेभलपमेन्टको 63औँ श्रमिक शिक्षा दिवस आज आमबारीमा पालन गरियो। राजगञ्जको आमबारी विश्व बाङ्ग्ला भवनमा दत्तोपन्त ठेङ्गरी, नेशनल बोर्ड फर वर्कर्स एडुकेसन एन्ड डेभलपमेन्टको सिलगढी रिजिनल कार्यालयको पहलमा आज 63औँ श्रमिक शिक्षा दिवस पालन गरियो। उक्त कार्यक्रमको जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मनले उद्घाटन गरिन्। यस अवसरमा राजगञ्जको विभिन्न कारखानाका प्रतिनिधि, ग्राम पञ्चायतको कर्तृपक्ष लगायत जन प्रतिनिधिहरू उपस्थित थिए। यस सम्बन्धमा एस बिजेन्द्र मेहटेईले भने, केन्द्र सरकारको श्रम तथा कर्म संस्थान मन्त्रालयको नेशनल बोर्ड फर वर्कर्स एडुकेसन एन्ड डेभलपमेन्टको तर्फबाट 1958-मा श्रमिक शिक्षा परियोजना शुरू गरेको थियो। संगठित तथा असंगठित क्षेत्रका श्रमिकहरूको दक्षतामा सुधार लगायत श्रमिकहरूलाई सरकारी सुविधाहरूबारे अवगत गराउनको लागि शिविरको आयोजना गरिएको हो। यस वर्ष 63औँ श्रमिक शिक्षा दिवस पालन गरियो भने श्रमिकहरूको दक्षतालाई विकसित गर्ने बारे आलोचना पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes