नेशनल पिपल्स पार्टीका प्रतिनिधिहरूको कालेबुङका मानिसहरूसित भेटघाट

कालेबुङ: जति विधानसभा चुनाउको मिति नजिकै आउँदैछ उति नै राजनैतिक गर्मी बढ्दैछ। अर्कोतिर संगठन बिस्तारमा सबैजसो पार्टीहरू लागिपरेको देखिन्छ। यसै क्रममा नेशनल पिपल्स पार्टीका सदस्यहरु 35 नम्बर समष्टि लिङ्सेमा पुगेर स्थानीय मानिसहरुसित भलाकुसारी गरे। कालेबुङ जिल्ला युवा महासचिव सुशान्त बस्नेतको अगुवाइमा पुगेको टोलीले समष्टिको विभिन्न स्थानहरुमा गएर जनतासामु पार्टीको बारेमा जानकारी गराए। स्मरण रहोस्, गत बर्ष नोभेम्बरदेखि पहाडमा नेशनल पिपल्स पार्टी अस्तित्वमा आएको हो। यस अवसरमा पार्टीका कालेबुङ युवा सचिव सुशान्त बस्नेतले भने, हाम्रो मुख्य मुद्दा बङ्गालदेखि अलग हुनु हो। पहाडमा राजनीतिक परिवर्तन हुन अत्यन्तै जरुरी रहेको छ। आफ्नो पार्टीले युवा जमातलाई नै लक्ष्य गरेर संगठन विस्तार गरेको तिनले दावी गरे। पार्टीले विधानसभा चुनाउमा सहभागीता जनाउने जानकारी दिँदै नेशनल पिपल्स पार्टीको चुनाउ चिन्ह पुस्तक रहेको जानकारी दिए। आगामी केही दिनमैं आफुहरुको पार्टीले पहाडका आसनहरूमा उम्मेदवारको घोषणा गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes