नव वर्षको उपलक्ष्यमा खरसाङमा तीन दिनव्यापी नेपाली सांस्कृतिक र सांगीतिक कार्यक्रम आजदेखि शुरु

खरसाङ (निसं) : नेपाली नयाँ वर्ष 2080 को अवसरमा खरसाङको मन्टिभियट खेल मैदानमा तीन दिनव्यापी नेपाली सांस्कृतिक र सांगीतिक कार्यक्रम आजदेखि शुरु भएको छ। पहिलो दिनको कार्यक्रम अन्तर्गत आज खरसाङको बस टर्मिनलदेखि सांस्कृतिक शोभा यात्रा शुरु भएर खरसाङ बजार परिक्रमा गरी मन्टिभियट खेल मैदानमा पुगेर भव्य कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान लगायात कार्यकारी सभासदहरू रतन थापा, अनोश थापा, कल्पना प्रधान उपस्थित थिए भने अन्य अतिथिका रुपमा सभासदहरू क्रमैले श्याम शेर्पा, नुरी शेर्पा, नवराज छेत्री, परेस तिर्की, प्रणाम रसाइली लगायत भागोप्रमो पार्टीका पदाधिकारीहरू र खरसाङको विभिन्न संघ-संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। कार्यक्रममा विश्व शान्तिको लागि पूजा अर्चना गर्दै वरिष्ठ व्यक्तिहरू जीबी बल र तिलक शर्माको बाहुलीबाट जोड़ी परेवा र बलुनहरू उड़ाइयो।

नेपाली नयाँ वर्ष कार्यक्रममा विभिन्न जातीय खान-पानका स्टलहरू शुरुवात गरिएको घोषणा प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले गरेका थिए। गोमा सुब्बाद्वारा सञ्चालित गरिएको कार्यक्रममा आयोजक समितिको सचिव प्रनिता तामाङ घिसिङले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थान खरसाङको टोलीद्वारा उद्बोधन गीत प्रस्तुत गरेका थिए भने खरसाङका वरिष्ठ कलाकारहरू, सिटोङका कलाकारहरू, मकैबारी लिम्बु समाज, नेवार गुठी खरसाङ, थर्बु उच्चत्तर माध्यमिक विद्यालय, लेप्चा एसोसिएशन खरसाङ, ग्राम सुधार समिति सिंगेल, कफिबारी, तामाङ बौद्ध संघ लगायत सूचना अनि सांस्कृतिक विभाग खरसाङको टीमद्वारा विभिन्न सांगीतिक कार्यक्रम लगायत मादले गीत, लाखे नाँच, खुकुरी नृत्य, लेप्चा नृत्य, डम्फु नृत्य आदि प्रस्तुत गरिएको थियो। समारोहमा राखिएको विभिन्न जातीय खान-पानका स्टलहरूको प्रमुख अतिथि जीटीए चिफ् अनित थापा र विशिष्ट अतिथिहरूले पनि निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbaymavi girişbaymavicasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes