नवजात शिशुहरूको लागि नक्सलबारीमा एनआईसीयु युनिटको उद्घाटन

नक्सलबारी (निसं):  ग्रामीण क्षेत्रहरूमा चिकित्सा सेवामाथि जोर दिनको लागि नक्सलबारीको होली प्यालेस क्रिश्चियन अस्पतालमा एनआईसीयु युनिट (नियोनेटल इन्टेन्सिभ केयर युनिट)-को आज उद्घाटन गरियो। इनर व्हिल क्लब अफ सिलगढी उत्तरायणको पहलमा आशियाना कार्यक्रम अन्तर्गत नवजात शिशुहरूको लागि यस एनआईसीयु युनिटको उद्घाटन गरिएको हो। यस अवसरमा एडीजी आईजीपी नर्थ बङ्गाल अजय कुमार, दार्जिलिङ जिल्ला पुलिस अधीक्षक सन्तोष निम्बालकर, संस्थाकी अध्यक्ष पुजा अग्रवाल, अध्यक्ष श्वेता अग्रवाल, प्रमुख व्यवसायी अमित अग्रवाल सहित अस्पतालका डाक्टरहरू उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पुजा अग्रवालले भनिन्, आगामी दिनमा ग्रामीण क्षेत्रहरूमा साधारण मानिसहरूको लागि चिकित्सा सुविधा उपलब्ध गराउने उद्देश्यले यस एनआईसीयु युनिटको उद्घाटन गरिएको हो।  नक्सलबारी सिलगढी सहरदेखि धेरै टाढामा रहेकोले नवजात शिशुहरूलाई बचाउन प्रायःजसो सम्भव हुँदैन। एडीजी नर्थ बङ्गाल अजय कुमारले भने, अब एनआईसीयु युनिट खोलेपछि क्षेत्रका मानिसहरूलाई धेरै लाभ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes