नवजोआर कार्यक्रममा अंश ग्रहण गर्न अभिषेक ब्यानर्जी फुलबारी आउने, मेयरद्वारा कार्यक्रमस्थलको निरीक्षण

फुलबारी: अभिषेक ब्यानर्जी भोलि शनिबार तृणमूल-को नवजोआर कार्यक्रममा अंश ग्रहण गर्नको लागि फुलबारी आउने भएका छन्। सिलगढीका मेयर गौतम देव आज फुलबारी पुगेर यसको तयारीको निरीक्षण गरे। अभिषेक ब्यानर्जीले राजगञ्जमा नवजोआर कार्यक्रमको जनसभामा अंश ग्रहण गरेपछि साँझ फुलबारी आउने भएकोले फुलबारीमा टेन्ट बनाउने काम चलिरहेको छ। उक्त कार्यक्रममा जलपाईगढी जिल्लाका 6 वटा ब्लकका प्रतिनिधिहरूले अंश ग्रहण गर्नेछन्। उक्त सभाको लागि मैदानको चारैतिर 48 वटा टेन्टको व्यवस्था गरिएको छ। यसको साथै ब्यालेट भोटको पनि व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes