नवनिर्वाचित सभासदको पहलमा खरसाङको वार्ड नम्बर 6 र 7-का युवाहरूद्वारा नालीको सफाई कार्य

खरसाङ (निसं) : नाली, कलभर्टहरू थुनिएर सडक, बाटो, गल्ली-गल्लीमा वर्षाको भल बग्नु खरसाङको एउटा प्रमुख समस्या हो। यो समस्याले खरसाङ बजारका मानिसहरू ठुलो समस्यामा छन्। मानिसहरूको समस्यालाई बुझेर नव निर्वाचित जीटीए सभासद श्याम शेर्पाको पहलमा खरसाङ नगरपालिकाको वार्ड नम्बर 6 अनि 7 का युवाहरूले आइतबार खरसाङको डाउहिल रोडको एसडीओ कोठीदेखि राज राजेश्वरी भवन माथिसम्म सम्पूर्ण रूपले पुरिएको नाली खोल्ने र सफा गर्ने काम गरेका छन्।

यस कार्यको बारेमा बताउदै श्याम शेर्पाले भने, निकै वर्षदेखि यहाँको नाली पुरिएको हुनाले वर्षाको समयमा भल सबैका बग्ने गरेको थियो। सडकमा भल बगेकोले जनसाधारण समस्यामा थिए। सड़कमा भल बगेको कारण सडक पनि भत्किएको छ। यसैले वार्ड नम्बर 6 अनि 7 का युवाहरूले समाज सेवाको रूपमा कार्य गर्दै थुनिएको नाली खोल्ने अनि सफा गर्ने कार्य गरे। शेर्पाले आगामी दिनमा सभासदको पदभार सम्हालेपछि खरसाङको अन्य स्थानहरूमा थुनिएको नाली अनि कलभर्टहरू नगरपालिकासित मिलेर खोल्ने कार्य गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes