नव प्रगति युवा संघ अमृत बस्ती गाड़ीधुराद्वारा स्थापना दिवस पालन

खरसाङ  (निसं): नव प्रगति युवा संघ अमृत बस्ती, गाड़ीधुराद्वारा संघको प्रेक्षागृहमा पहिलो वार्षिक स्थापना दिवस समारोह संघका अध्यक्ष धुर्व प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाड़ीधुरा नवदीप परिवारका सचिव साथै समाजसेवी रोशन विश्वकर्मा उपस्थित थिए। यसैगरी अतिथिहरूमा गाड़ीधुरा नवदीप परिवारका सभापति गोबिन्द आचार्य, सुवास छेत्री, गाड़ीधुरा सहयोग संगठनका कोषाध्यक्ष सुरेश छेत्री, गाड़ीधुरा स्पोर्टिङ क्लबका सचिव सदीप सार्की, वरिष्ठ नागरिक संगठनका सदस्य आरएल रामुदामु, डीके विश्वकर्मा लगायत अन्य उपस्थित थिए। उक्त कार्यक्रममा क्लबको पक्षबाट नृत्य क्षेत्रमा समस्त गोर्खा जातिलाई परिचय गराउने बाल कलाकार अवस्था थापालाई सम्मान जनाइयो। यसको साथै समाजमा आफ्नो अहम  योगदान प्रदान रोशन विश्वकर्मालाई प्रोत्साहन पत्र प्रदान गरियो। त्यसरी नै क्लबका वरिष्ठ सदस्य मिनकुमार तामाङलाई वरिष्ठ नागरिकको रूपमा सम्मान जनाइयो। आजको कार्यक्रममा स-साना नानीहरूद्वारा कविता पाठ, नृत्य आदि प्रस्तुत गरियो। कार्यक्रमको सञ्चालन क्लबका सदस्य रेगिना थापाले गरेका थिए भने स्वागत मन्तव्य ईशा थापाले राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes