मिरिक : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको आदेश बमोजिम ट्रेड युनियनको केन्द्रीय समितिमा निरपानी निवासी नवराज छेत्रीलाई सामेल गरेपछि आज ट्रेड युनियन अध्यक्ष करुणा गुरुङले तिनलाई नियुक्ति पत्र प्रदान गरिन्।