नवराज छेत्रीले तीनधारे महानदी समष्टिबाट भागोप्रमो-को तर्फबाट भरे नामाङ्कन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट तीनधारे महानदी समष्टिको लागि नवराज छेत्रीले आज नामाङ्कन पत्र बुझाए। नवराज छेत्रीले आज पार्टी अध्यक्ष अनित थापा लगायत सोनादा पचेङ समष्टीका प्रार्थी अनोश थापा र मिरिकको सौरेनी समष्टीका प्रार्थी अरुण सिंग्जीसितै आफ्नो नामाङ्कन पत्र भरेका छन्। यसावधि नवराज छेत्रीको समर्थनमा तीनधारे महानदी समष्टिको पार्टी कार्यकर्ताहरु पनि व्यापक रुपमा उपस्थित थिए। पार्टी अध्यक्ष अनित थापा लगायत अन्य प्रार्थीहरूसितै तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले पनि खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न एक जनसभामा भाग लिएर खरसाङ बजार परिक्रमा गरेर पंखाबारी रोड हुँदै महकुमा शासक कार्यालय पुगेर आफ्नो नामाङ्कन पत्र भरे।

आफ्नो नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले आफ्नो समष्टी धेरै चियाबारीहरूले घेरेको अनि आफुलाई जनताले भोट दिएर जिताएको खण्डमा समष्टीको समस्याहरू विस्तारै प्राथमिकता अनुसार समाधान गर्दै जाने बताए। तिनले भागोप्रमो पार्टीको साङ्गठनिक गतिविधि र सङ्गठन ग्राउण्ड जिरोसम्म रहेको कारणले आफ्नो जीत हुने विस्वास व्यक्त गरेका छन्। छेत्रीले चुनाउ प्रचारको लागि समष्टी र महकुमा समितिसित चाँढ़ै सभा बसेर रणनीति तयार पार्ने, चुनाउ प्रचारको लागि घर दैलो अभियान गर्ने पनि बताएका छन्। पत्रकारहरूले तीनधारे महानदी समष्टिबाट निर्दलीय प्रार्थीहरूले नामाङ्कन बुझाएको विषयमा सोधेका प्रश्नको उत्तरमा नवराज छेत्रीले गणतन्त्रमा जसले पनि चुनाउ लड़्न सक्ने र तीनधारे महानदी समष्टिमा जति जनाले पनि निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन पत्र बुझाएका छन् सबैलाई तिनले शुभकामना पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes