नवाङ्ग स्पोर्टिङ क्लब सुकना च्याम्पियन

खरसाङ : तीनधारे- महानदी समष्टि अन्तर्गत नरबुङ युथ क्लबको आयोजनामा नरबुङ चियाबारीमा खेलाइएको खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेलमा नवाङ्ग स्पोर्टिङ क्लब सुकना विजयी बन्यो। फाइनल खेलमा दिव्य क्लबलाई 1-0 गोलले पराजित गरेर नवाङ्ग स्पोर्टिङ क्लब सुकना यस वर्षको खेलमा च्याम्पियन बन्यो। फाइनल खेलको पहिलो हाफको नवौ मिनटमा नवाङ्ग स्पोर्टिङ क्लबका जर्सी नम्बर 7 अभिषेक दर्जीले गरेको एक मात्र गोल नै अन्तमा निर्णायक गोल बन्यो। विजयी दललाई नगद राशि 30 हजारसहित ट्रफी मुख्य अतिथि अमिर प्रधानको बहुलीबाट प्रदान गरियो। त्यसरी नै उप विजेता दललाई 20 हजारसहित ट्रफी विशिष्ट अतिथि प्रकाश थापाको बहुलीबाट प्रदान गरियो।

फाइनल खेलमा म्यान अफ् द म्याज दिब्या क्लबका रोमियो, उत्कृष्ट गोलकिपर निगम सिङ्ग, प्लेयर अफ् द म्याच रिकास बोइजका नुरबुङबाट बुद्धिमान राईलाई चयन गर्दै आकर्षक पुरस्कार प्रदान गरियो। फाइनल खेलमा मुख्य अतिथि गोर्खा जनमुक्ति युवा मोर्चा (अनित खेमा) खरसाङ महकुमा समितिका साङ्गठनिक सचिव अमिर प्रधान, विशिष्ट अतिथिहरु नरबुङ युवा मोर्चा सभापति प्रकाश थापा, राजेश थापा, एमके देवान, रोशन राई, बिकास गुरुङ, कपिल सुब्बा अनि नरबुङ्ग चियाकमानका म्यानेजरहरु साथै अन्य व्यक्तिहरुको विशेष उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes