नवौं श्रेणीको छात्रासित दुष्कर्म गर्ने आरोपीले झुन्डिएर गरे आत्महत्या

खोरीबारी (निसं): स्कूलका छात्रासित दुष्कर्म गर्ने आरोपीको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। शुक्रवार खोरीबारीको चक्करमारी श्मशान घाटबाट आरोपीको झुन्डिएको अवस्थामा शव उद्धार गरिएको छ। मृतकको नाम जगदीश राय हो। तिनी लोक कलाकार थिए। प्राप्त जानकारी अनुसार, जगदीश रायले नौकरी दिलाउने वहाना गरेर नवौं कक्षाको एकजना छात्रासित दुष्कर्म गरेको आरोप रहेको थियो। यसपछि नाबालिक युवती गर्भवती भएको थियो। पछि नाबालिकले सम्पूर्ण मामिला परिवारलाई जनाएको थियो। यसपछि नाबालिकको पिताले बिहिबार खोरीबारी थानामा आरोपी विरूद्ध अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेको छ।  

यसैबीच, आज बिहान चक्करमारी श्मशान घाटबाट आरोपीलाई झुन्डिएको अवस्थामा भेट्टाइयो। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ। खोरीबारी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetzefoy zefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes