नक्सलबारी बजार बन्द

नक्सलबारी: कोरोना संक्रमणको बढ्दो संक्रमणलाई ध्यानमा राखेर व्यवसायी समितिले सभा गरेर लिएको निर्णय अनुसार प्रत्येक बिहिबारको दिन नक्सलबारी बजार पूर्ण रूपमा बन्द राखिने भएकोले आज बिहानैदेखि नक्सलबारी बजार पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ। तथापि, बन्द अवधि औषधी दोकानहरू खुल्लै राखिएको छ। यसको साथै आज नक्सलबारी बजारमा सेनिटाइज पनि गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *