नक्सलबारी बजारको मैला फ्याँक्ने ठाउँबाट कंकाल उद्धार

नक्सलबारी (निसं): नक्सलबारी बजारमा मैला फ्याँक्ने ठाउँमा कंकाल भेट्टाइए पछि हो-हल्ला मच्चियो। स्थानीय मानिसहरूले आज बजारको मैला फ्याँक्ने ठाउँमा एउटा बोराभित्र मानव खोपडी देखे। यसपछि यसबारे पुलिसलाई जानकारी दिए। खबर पाउन साथ नक्सलबारी पुलिस घटनास्थलमा पुगेर कंकाल उद्दार गरेपछि त्यसलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। पुलिस सूत्र अनुसार घटनाको जाँच पुलिसले गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes