नक्सलबारी बजारमा भीषण आगलागी:  35 वटा दोकान जलेर स्वाहा, करोडको नोक्सानी

नक्सलबारी (निसं): दशैको मुखैमा भारत नेपाल सिमा क्षेत्रस्थित नक्सलबारी बजारमा भीषण आगलागी हुँदा 35 वटा दोकान जलेर स्वाहा भएको छ। आगलागीको घटना हिज आइतबार राति लगभग 9:30 बजेतिर भएको बताइएको छ। आगोको चपेटामा परेर लगभग 35 वटा दोकान रूपियाँ, सर-सामानहरूसहित जलेर खरानी भएको छ। उक्त घटनामा अनुमानित करोडौं रुपियाँको क्षय-क्षति भएको अनुमान गरिएको छ। बिशेष गरेर दशैलाई मध्यनजर गरेर राखिएको लुगा-जुत्ता लगायत अन्य समानका दोकानहरु एकपछि अर्को गर्दै जलेर खरानी भएको छ।  घटनाको खबर पाएपछि नक्सलबारीबाट 3 वटा, मतिगढाबाट 2 वटा र सिलगढीबाट 2 वटा दमकलका इञ्जिन घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरेको थियो तर नक्सलबारी बजार नजिकैमा अग्निशमन विभाग रहेता पनि समयमा नआएको अनि ढिला र सुस्तीमा कार्य गरेको विभागप्रति पिडित दोकानेहरुले आरोप लगाएका छन् । यदि समयमा अग्निशमन विभागको दमकल आएको भए तथा उसले द्रुत गतिमा आफ्नो कार्य गरेको भए क्षतिलाई कम गर्न सकिने थियो भनी पिडितहरुले बताएका छन्।

अर्कोतिर, घटनाको समयदेखि नै सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष लगायत स्थानीय नक्सलबारी पञ्चायत समितिकी सहकारी सभापति सदस्य सजनी सुब्बालगायत अन्यहरू घटनास्थल पुगेका थिए।

यसैगरी, सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले घटनाबारे डीएम तथा सीएम समेतलाई जानकारी गराएको अनि सिलगढी महकुमा परिषदबाट यथासम्भव सहयोग गर्ने अग्नी पिडितहरुलाई आश्वासन दिएका छन् साथै उनीहरूलाई सहयोग गर्नलाई सबै एकजुट हुनु पर्ने आह्वान पनि गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes