नक्सलबारी बिरसा मुण्डा हिन्दी महाविद्यालयमा बिरसा मुण्डा जयन्ती पालन

नक्सलबारी (निसं): नक्सलबारी बिरसा मुण्डा हिन्दी महाविद्यालयमा आज बीर बिरसा मुण्डाको जयन्ती धूमधामसित मनाइयो। आज कार्यक्रममा उपस्थित उत्तर बंगाल विश्वविद्यालयका उप-कुलपति ओमप्रकाश मिश्रा, सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष, बाघडुग्रा कलेजका प्राचार्य मिनाक्षी चक्रवर्ती लगायत अन्य मानिसहरूले बीर बिरसा मुण्डाको सालिगमा माल्यार्पण गर्नको साथै तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा उत्तर बंग विश्वविद्यालयका उप-कुलपति ओमप्रकाश मिश्रले बिरसा मुण्डाको जन्मदिनमा बिरसा मुण्डा कलेजमा आउनु पाउँदा आफुलाई धेरै खुशी लागेको बताए। तिनले भने, राज्य सरकारले बीर बिरसा मुण्डाको जयन्तीमा राज्यमा बिदाको घोषणा गरेको छ। बिरसा मुण्डाको बलिदानलाई मानिसहरूले कहिल्यै भूल्न सक्ने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes