नक्सलबारी बीएलएलआरओ कार्यालयमा काङ्ग्रेसको विरोध प्रदर्शन

नक्सलबारी, 11 दिसम्बर: विभिन्न मागलाई लिएर नक्सलबारी ब्लक काङ्ग्रेस समितिले आज नक्सलबारीको बीएलएलआरओ कार्यालय परिसरमा विरोध प्रदर्शन गऱ्यो। बीएलएलआरओ कार्यालयमा पैसा नदिइ कुनै काम हुँदैन, दलाल चक्रले भूमि राजस्व विभाग भरिएको साथै अवैध रूपमा जमिनको नक्सा परिवर्तन गरिँदैछ भन्ने जस्ता विभिन्न गम्भीर आरोप लगाइएको छ। यसको साथै कुनै पनि काम गर्नका लागि नयाँ बीएलएलआरओ-ले एक लाख रुपियाँको माग गर्ने गरेको अनि क्षेत्रीय रूपमा बालुवा खनन् कार्यको अवैध काम भइरहेको तर विभागले कुनै चासो नदेखाएको आरोप रहेको छ। यी सबै आरोपलाई लिएर बुधबार नक्सलबारी ब्लक काङ्ग्रेस कार्यालयबाट बीएलएलआरओ कार्यालयसम्म एउटा विरोध रैली निकाल्यो। त्यसपछि बीएलएलआरओ कार्यालय परिसरमा विरोध प्रदर्शन गर्नको साथै काङ्ग्रेस नेताहरूले एउटा ज्ञापन पत्र पनि बुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes