नक्सलबारी क्षेत्रमा हात्तीको झुण्डले अनारसको फसल नष्ट, किसानहरूद्वारा क्षतिपूर्तिको माग

नक्सलबारी: नक्सलबारी ब्लकको दयाराम कीलाराम क्षेत्रमा हात्तीहरूको झुण्डले ताण्डव मच्चाएर अनारसको खेतीलाई धेरै नोक्सान पुऱ्याएको छ। अनारस उत्पादकहरूले क्षतिपूर्तिको माग गरेका छन्। अनारसको उत्पादन गर्ने किसान मोहम्मद हासिमले यसबारे दुख प्रकट गर्दै हात्तीहरूको ताण्डवले यहाँका किसानहरू धेरै चिन्तित रहेको बताए। तिनले बताए अनुसार दु:ख गरेर 6 बीघा जमीनमा अनारसको खेती गरेका थिए। अहिले अनारस लगभग दुई किलो ग्राम भइसकेको थियो तर लगभग 50 वटा हात्तीको झुण्डले अनारसको फसल पूर्ण रूपले नष्ट पारिदिएको छ। कोरोना संक्रमणले लकडाउनको समस्या माथि अझ हात्तीहरूको ताण्डवले पुऱ्याएको नोक्सानले धेरै आर्थिक समस्या उत्पन्न भएको छ। हाल यस क्षेत्रमा हात्तीहरूको ताण्डवले मानिसहरू धेरै चिन्तित रहेकोले चाँडै यसबारे स्थायी समाधानको लागि सम्बन्धित पदाधिकारीहरूले उचित कदम उठाइदिने तिनले माग गरेका छन्। यसैगरी, अर्को किसान मो.रसीदले बताए अनुसार हात्तीहरूले धेरै मात्रामा अनारसको खेतीलाई नष्ट पारिदिएको छ। आफ्नो तीन बीघा खेतमा बन्धन ब्याङ्कबाट ऋण लिएर लगाएको अनारसको फसल हात्तीले बर्बाद गरेकोले लगभग अस्सी-नब्बे हजार रुपियाँको नोक्सान भएपछि ठूलो समस्या परेको तिनले बताए। तिनले किसानहरूको क्षतिपूर्ति गरिदिनु पर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes