नक्सलबारी क्षेत्रमा तृणमूल कङ्ग्रेसद्वारा सेनिटाइज

नक्सलबारी: तृणमूल कङ्ग्रेस पार्टी नक्सलबारी अञ्चलको तर्फबाट आज नक्सलबारीको विभिन्न क्षेत्रहरूमा सेनिटाइज गरियो। यस अवधि परिमल कुन्डू, सुशान्त बारोई, चन्दन व्यवसाई आदि प्रमुख रूपमा उपस्थित थिए। कोरोनाको दोस्रो लहरको प्रकोप जारी रहेकोले संक्रमणलाई रोक्न प्रशासनले लगातार प्रयास गरिरहेको छ। हाल ग्रामीण क्षेत्रहरूमा पनि कोरोनाको संक्रमण लगातार तीव्र गतिमा फैलिरहेकोले गर्दा यसलाई रोक्न तृणमूल कङ्ग्रेस पार्टी नक्सलबारी अञ्चलका परिमल कुन्डूको विशेष सहयोगमा विभिन्न स्थानमा आज दवाई छर्किएर सेनिटाइज गरियो। यसको साथै मानिसहरूलाई जागरूक गराउँदै आ-आफ्नो छेउछाउमा साफ-सफाई गर्ने, मास्क लगाउने तथा सामजिक दुरीलाई पालन गरिनु पर्नेबारेमा प्रेरित गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes