नक्सलबारीको बेङ्गाईजोत प्राथमिक विद्यालयको मिड डे मिलको डाइनिङ सेडको उद्घाटन

नक्सलबारी : नक्सलबारीको बेङ्गाईजोत प्राथमिक विद्यालयको मिड डे मिलको डाइनिङ सेडको नक्सलबारी पञ्चायत समितिका सभापति आनन्द घोषले आज उद्घाटन गरे। 3 लाख रुपियाँको लागमा बीएडीपी फन्डबाट उक्त सेडको लगाउने कार्य गरिएको बताइएको छ। यस अवसरमा मनिराम ग्राम पञ्चायतका प्रधान गौतम घोष, भानु बर्मन, प्रधान शिक्षक नृपेन बर्मन लगायत अन्य शिक्षकहरू उपस्थित थिए। सभापति आनन्द घोषले बताएअनुसार मोठ 158 जना विद्यार्थीहरूलाई लिएर स्कुलमा पठन-पाठन भइरहेको छ। विद्यार्थीहरूलाई मिड डे मिल खानमा भइरहेको असुविधालाई दूर गर्न मुख्यमन्त्रीको पहलमा उक्त सेडको निर्माण गरिएको हो। केही दिन अघि उक्त स्कुल निर्मल विद्यालय पुरस्कारले पुरस्कृति गरिएको थियो। आगामी दिनमा स्कुलमा क्लास रूमको सङ्ख्या बढाउने तथा जुनियर हाई स्कुलमा परिणत गर्ने प्रयास गरिनेछ। उक्त स्कुललाई सबै प्रकारको सहयोग प्रदान गर्ने मनिराम प्रधान गौतम घोषले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes