नक्सलबारीको विधुभूषण प्राथमिक विद्यालयको स्वर्ण जयन्ती पालन

नक्सलबारी : नक्सलबारीको विधुभूषण प्राथमिक विद्यालयको स्वर्ण जयन्ती पालन गरियो। यस अवसरमा स्कुलदेखि नक्सलबारी बस स्ट्यान्डसम्म एउटा रङ्गारङ्ग शोभायात्रा पनि निकालिइयो। शोभायात्रापछि राष्ट्रिय झन्डा उत्तोलन, सांस्कृतिक कार्यक्रम तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरियो। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, सिलगढी प्राथमिक शिक्षा संसदका चेयरम्यान दिलीप कुमार राय लगायत अन्य उपस्थित थिए। कार्यक्रममा सभाधिपति अरूण घोषले भने, नक्सलबारीभरिमै उक्त प्राथमिक विद्यालय नाम चलेको विद्यालय हो। विद्यालयको विकासका लागि शिक्षकहरू खटिरहेका छन्। उक्त विद्यालयमा केही समस्या रहेको छ, जुन चाँडै समाधान गरिनेछ। विद्यालयका भारप्राप्त प्रधान शिक्षक सञ्जय घोषले भने, विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes